Logo २३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026


सुनकोशी मरिण आयोजनाको एक किलोमिटर सुरूङ खनियो

सिन्धुली । सिन्धुलीमा सञ्चालित सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाकाे एक किलोमिटर सुरुङ खनिएको छ । साेही आयोजनाका निर्देशक मित्र बरालले सुनकोशी मरिण डाइभर्सनको एक किलोमिटर सुरुङ खनिएकाे बताउनुभएकाे हाे । उहाँले सिन्धुलीकाे सदरमुकाम सिन्धुलीमाडीमा आयोजित एक कार्यक्रममा जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आयोजनाको बारेमा विविध पक्षमाथि जानकारी समेत गराउनुभएकाे हाे । उहाँले आयोजनाको प्रगति विवरणका साथै आयोजना…