Logo २३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026


सत्यको जित, म माथि लागेकाे आरोप जन-अदालतबाट खारेज: गोकुल बास्कोटा

काभ्रे । काभ्रे क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटा फराकिलो मतान्तरले विजयी भएपछि सत्यको जित भएको बताउनुभएकाे छ । आज शुक्रबार प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि संचारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले आफूमाथि लागेकाे आरोप जनताकाे अदालतबाट खारेज भएकाे समेत बताउनुभएकाे छ । शुक्रबार…