Logo २३ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026


सिन्धुलीमा माओवादीले उम्मेद्वारको टुंगो लगायो

सिन्धुली । सत्ता गठबन्धन दलहरूमध्धे नेकपा (माओवादी केन्द्र) ले सिन्धुलीका तीन जना उम्मेद्वारहरूको टुंगो लगाएको छ । दुई प्रतिनिधि सभा क्षेत्र र चार प्रदेश सभा क्षेत्र रहेको सिन्धुलीमा गठबन्धनबाट एक प्रतिनिधि सभा र दुई प्रदेश सभाको भाग पाएको माओवादीले सिन्धुलीको प्रतिनिधि सभा क्षेत्र २ मा लेखनाथ दाहाल र प्रतिनिधि सभा क्षेत्र नं १ को १…