सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकामा बसोवास गर्ने दनुवार समुदायले उत्पादन गरेका घरेलु उत्पादनले पर्याप्त बजार पाउन सकेको छैन । दनुवार महिलाहरुले थाकलको पात र बाँसको प्रयोग गरीे हातले बुनेको रंगीन चटाई, गुन्द्री र ढकिया लगायतका आकर्षक घरेलु उत्पादनले पर्याप्त बजार पाउन नसकेकाे हाे । जसका कारण दनुवार महिलाहरु चिन्तित भएका छन् । बजारहरुमा प्लाष्टिकका सामग्रीहरु…