७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023


जनमोर्चा अनिर्णित बन्दा गण्डकी प्रदेश सरकार गठनमा अन्योल

पोखरा । गण्डकी प्रदेशमा जनमार्चा अनिर्णित बन्दा सरकार गठन हुन सकेको छैन । मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुखबाट ३ दिनभित्र बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेकोमा दोस्रो दिनसम्म पनि जनमोर्चले निर्णय लिन सकेको छैन । नयाँ सरकार गठनका लागि निर्णायक ३ सदस्य रहेको राष्ट्रिय जनमोर्चाले राष्ट्रिय राजनीति हेरेर मंगलबार मात्र निर्णय दिने बताइएको छ ।…