७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023


मन्त्रालय फुटाएर ‘मनाङे’लाई मन्त्री

पोखरा । गण्डकी प्रदेश सरकारले स्वतन्त्र सांसद् राजीव गुरुङ ‘दीपक मनाङे’लाई मन्त्रालय फुटाएर मन्त्री बनाएको छ । बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाउनुभएको हो । गुरुङलाई प्रदेश प्रमुख अमिक शेरचनले बिहीबारै सपथ ग्रहण गराउनुभएको छ । राजीव गुरुङ मनाङको प्रदेशसभा ‘ख’ निर्वाचत क्षेत्रबाट नेकपा एमालेकै समर्थनमा निर्वाचन…