Logo २८ भाद्र २०८२, शनिबार | Sun Sep 14 2025


सिन्धुलीको कमलाखोंचमा हात्तीको आतंक, स्थानीयवासी चिन्तित

सिन्धुली । प्रदेश-१ को उदयपुरबाट चुरे भावर क्षेत्र हुँदै सिन्धुलीको कमलाखोंच प्रवेश गरेका जंगली हात्तीको झुण्डले स्थानीय साधरणहरूको घर भत्काउन थालेका छन् । जंगली हात्तीको झुण्डले दूधौली नगरपालिका-११ काे मुसहर बस्तीमा घर भत्काएर आतंक मच्चाएको स्थानीय दिनेश सापकोटाले बताउनुभएकाे हाे । ३ देखि ४ वटाको संख्यामा रहेका जंगली हात्तीको झुण्डले सर्वसाधरणहरुको धान अन्न र केरा…