७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023


एउटै कुकरमा पकाएको भातको हरेक सिता छामिरहनुपर्छ र ?– पियारी थापा

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीकी प्रदेशसभा सांसद पियारी थापाले एउटै कुकरमा पकाएको भातको हरेक सिता छामिरहनुनपर्ने बताउनुभएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुअघि जारी छलफलमा सांसद थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका असंवैधानिक कदमको पक्षपोषण गरेको तर्फ संकेत गर्दै उहाँले एउटै कुकरमा पकाएको भातका हरेक सिता छामिरहनुनपर्ने बताउनुभयो । ‘एउटा कुकरभित्र…