Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


नेपाली क्रिकेट टोलीलाई ओलीले दिए जितकाे शुभकामना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आईसीसी क्रिकेट विश्वकप लिग-२ को अन्तिम खेलमा यूएईविरुद्ध उत्रिएको नेपालीलाई जितका लागि शुभकामना दिनुभएकाे छ । उहाँले बिहीबार बिहान सामाजिक सञ्चाल ट्वीटर मार्फत यस्ताे शुभकामना दिनुभएकाे हाे । उहाँले उच्च आत्म बलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि क्रिकेट टिमलाई शुभकामना दिनुभएकाे छ । कीर्तिपुरस्थित त्रिवि…