Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


कोरोनालाई जितेर छिट्टै काममा र्फकन्छु : मेयर शाक्य

काठमाडौं, भदौ १६ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोरोनालाई परास्त गरी छिट्टै काममा समर्पित हुने विश्वास व्यक्त गर्नुभएको छ । मंगलबार एक विज्ञप्तिमार्फत उहाँले नगरबासीको निरन्तरको साथ, सहयोग, समर्थन र सद्भावले थप ऊर्जा प्राप्त भएको बताउनुभएको छ । मेयर शाक्यले कोरोना (कोभिड–१९) को नियन्त्रण र व्यवस्थापनसँगै कोरोना कहरबाट उपत्यकावासीलाई जोगाउने अभिप्रायका साथ उच्च सावधानी…