काठमाडौं, भदौ २९ । काठमाडौं महानगरपालिकाले असोज १ गतेदेखि विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा संकलन गर्ने भएको छ । सोमबार एक अन्तरक्रिया कार्यक्रममा महानगरका प्रमुख प्रशासकिय अधिकृत एकनारायण अर्यालले विद्युतीय प्रविधि मार्फत राजश्व संकलन गर्दा आगामी वर्षमा २० देखि ३० प्रतिशत सम्म राजस्व संकलन बढ्ने अपेक्षा गरिएको बताउनुभयो । कर तिर्न आउने व्यक्तिलाई सम्मान गर्न…