Logo १५ माघ २०८२, बिहिबार | Fri Jan 30 2026


ललितपुर महानगरले संक्रमितको घर-घरमा पुर्‍यायो ‘डिग्निटी किट’

ललितपुर, असोज ८ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन बुधबार हरिसिद्धि पुगेर कोरोना संक्रमितको घर-घरमा पुगेर डिग्निटी किट बितरण गर्नुभएको छ । नगरप्रमुख सहितको समूहले हरिसिद्धि कोरोना (कोभिड) संक्रमणका कारण होम आइसोलेसनमा बसेकालाई डिगनिटी किट वितरण गर्नुभएको हो । युनिसेपले उपलब्ध गराएको डिग्निटी किटमा महानगरपालिकाले केही सामग्री थपेर संक्रमितलाई प्रदान गरेको थियो । उक्त किटमा…