Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


सिन्धुपाल्चोकमा अस्पताल शिलान्यास

सिन्धुपाल्चोक, मंसिर १५ । सिन्धुपाल्चोकमा सोमबार एकैचोटी चारओटा अस्पतालको शिलान्यास गरिएको छ । मेलम्चीमा १५ शय्या रहने अस्पताल भवन १८ करोड रुपैयाँको लागतमा दुई वर्षभित्र निर्माण भइसक्ने जनाइएको छ । अस्पतालमा एकजना विशेषज्ञ डाक्टरसहित २२ जनाको दरबन्दी रहनेछ । हाल जिल्लामा पाँचओटा प्राथमिक स्वास्थ्य केन्द्रहरु छन । मेलम्ची नगर अस्पताल भवनको मेलम्ची नगरपालिकाका मेयर डम्बर…