Logo ११ कार्तिक २०८३, बुधबार | Thu Oct 29 2026


लायन्स क्लब अफ मनमैंजुले गर्‍यो रक्तदान कार्यक्रम

काठमडौं, मंसिर २७ । कोरोना भाइरसको संक्रमणका कारण रगतको अभाव भइरहेका बेला काठमाडौंको मनमैंजुमा रक्तदान कार्यक्रम गरिएको छ । लायन्स क्लब अफ काठमाडौं मनमैंजुले रक्तदान कार्यक्रम आयोजना गरेको हो । काठमाडौं, तारकेश्वर नगरपालिका वडा नम्बर ८ स्थित वडा कार्यालयमा गरिएको रक्तदानमा क्लबका पदाधिकारीका साथै स्थानीय व्यक्तिहरु रक्तदानमा सरिक भएका थिए । लायन्स क्लब अफ काठमाडौं…