Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


बागमती प्रदेशका तीन मन्त्रीले दिए राजीनामा

काठमाडौं । संसद विघटनपछि नेकपा भित्रको आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेपछि बागमती प्रदेशका तीन मन्त्रीले राजीनामा दिएका छन् । राजिनामा गर्नेमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उधोग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल छन् । मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा विकास निर्माण र सुशासन कायम गर्न नसकेका…