Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


संघीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई पनि सुदृढ बनाउन आवश्यकः मुख्यमन्त्री पौडेल

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संघीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई पनि सुदृढ बनाउन आवश्यक रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समीक्षा बैठककलाई आज हेटौंडामा सम्बोधन गर्दै उहाँले संघीयताको सफल कार्यान्वयनबाट मात्र लोकतन्त्र बलियो हुने बताउनुभएको हो । उहाँले जनप्रतिनिधले विकासको पूर्वाधार भन्नाले डोजरद्वारा सडक निर्माण गर्ने भन्ने बुझाइलाई त्याग्न र…