Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


छलफलबाटै कमलपोखरीको पुनःनिर्माण भैरहेको छ : काठमाडौं महानगर

काठमाडौं, माघ १ । काठमाडौं महानगरपालिकाले स्थानीयसँगको छलफलमै कमलपोखरीको पुनःनिर्माणको काम भैरहेको जिकिर गरेको छ । कमलपोखरी पुनःनिर्माणका क्रममा ऐतिहासिक र पुरातात्विक महत्व मास्दै ढुंगा र कंक्रिट प्रयोग भएको भन्दै जनगुनासो बढेको छ । महानगरपालिकाले स्थानीयसँगको छलफल अनुरुपको पूर्वनिर्धारित डिजाइनले नै निर्माणकार्य अघि बढाइरहेको भन्दै पोखरीको ऐतिहासिकतालाई जोगाउन महानगर गम्भिर रहेको स्पष्ट पारको छ ।…