Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


गोदावरी स्काउट दिक्षान्त गर्ने पहिलो नगरपालिका

ललितपुर, साउन ८ । ललितपुरको गोदावरी नगरपालिकामा स्काउटको दिक्षान्त गर्ने पहिलो नगरपालिका भएको छ । देशैभरका ७ सय ५३ स्थानीय तहमा स्काउट बिस्तार भएपनि अहिलेसम्म कुनै स्थानीय तहले स्काउटको दिक्षान्त कार्यक्तम आयोजना गरेका छैनन् । ललितपुरको गोदावरी नगरपालिकामा रहेको नगर स्काउटले नगर प्रमुख सहित उपप्रमुख र शिक्षा शाखा प्रमुखलाई दिक्षान्त गरेको छ । नगर स्काउटले…