सिन्धुली । सिन्धुलीमा अबिरल वर्षाका कारण वीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएका छन् । वर्षाले सिन्धुली जिल्लामा पर्ने वीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्ग अन्तर्गत सडकखण्डमा पहिरोले यातायातका साधनकाे आवतजावतमा समेत समस्या भएकाे हाे । बाढी पहिरोबाट अवरुद्ध भएको वीपी राजमार्ग र मध्यपहाडी लोकमाग संचालन गर्नका लागि सडक विभाग र स्थानीय प्रशासनले…