Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


नीति तथा कार्यक्रममा कुनै नयाँ योजना र कार्यक्रम छैन : सांसद पौडेल

काठमाडौं । बागमती प्रदेशका सांसद रमेश पौडेलले बागमती प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा कुनै नयाँ योजना र कार्यक्रम ल्याउन नसकेको बताउनुभएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा कुनै नयाँ योजना नभइ परम्परा धान्ने किसिमका रहेको उहाँको भनाइ छ । सांसद पौडेलले प्रदेश सरकारले प्रदेशमा हुनसक्ने सम्भावित विपद्जन्य जोखिम…