Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


पोखरामा आज मुख्यमन्त्रीहरुको भेला हुँदै

काठमाडौं । देशका सात प्रदेश मध्ये ६ वटा प्रदेशका मुख्यमन्त्रीहरु शुक्रबार पोखरामा भेला हुँदैछन । गण्डकी प्रदेशको आयोजनामा अन्तर प्रदेश मुख्यमन्त्रीहरुको बैठक बस्न लागेको हो । सत्ता संघर्ष चुलिएका कारण कोशीका मूख्यमन्त्री भने भेलामा सहभागी नुहने हुनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुख्यमन्त्रीहरुको भेला उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन सत्रपछि प्रदेशका अभ्यास र…