Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


देशको हित कसरी गर्ने भन्नेमा केन्द्रित छौं: सह-संयाेजक नेपाल

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले आफूहरु देशको हित कसरी गर्ने भन्नेमा केन्द्रित रहेको बताउनुभएको छ। पोखरामा आइतबार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उहाँले यस्तो दावी गर्नुभएको हो। उहाँले नेपाली कम्युनिष्ट पार्टीका उद्देश्यहरु देश जोगाउने, स्वाभिमानको रक्षा गर्ने र देश हितका कामहरु गर्ने रहेको बताउनुभयो। उहाँले आफूहरु देशभक्त नेपाली रहेको भन्दै त्यसमा गौरव गर्नुपर्ने…