काठमाडाैं। नेपाल निर्माण व्यवसायी महासंघको वार्षिक साधारण सभा हुने भएको छ। साेही साधारण सभाले महासंघको नयाँ नेतृत्व निर्वाचित गर्ने भएकाे छ । महासंघका महासचिव रोशन दाहालका अनुसार महसंघले आगामी माघ १५, १६ र १७ गते काठमाडौंमा आफ्नो २६औं साधारण सभा र निर्वाचन हुने भएकाे छ। प्रदेश महासंघहरु, जिल्ला संघहरु र एशोसिएट सदस्यहरु लगायत वस्तुगत संघ…