Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारू गर्ने विमानस्थल सुरक्षा समितिको निर्णय

काठमाडौं । जेनजी आन्दोलनपछि कारण बन्द भएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु गर्ने निर्णय भएको छ । विमानस्थल सुरक्षा समितिको बुधबार बसेकाे बैठकले बन्द गरिएका हवाई उडानहरु सुचारु गर्ने निर्णय गरेको हो । हवाई उडानका लागि विमानस्थल आवागमन गर्नुहुने यात्रु महानुभावहरुले आ-आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिएर मात्रै विमानस्थल आउजाउ गर्न विमानस्थलको सार्वजनिक…