Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


नेपाली बजारमा सुनचाँदीकाे मूल्य ह्वात्तै घट्याे

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य ३ हजार ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ तोकेको जनाएकाे हाे। सोमबार सुन प्रतितोला सुन २ लाख ४३ हजार ३ सय रुपैयाँमा काराेबार भएकाे थियाे। त्यस्तै, चाँदीको मूल्य पनि मंगलबार ओरालो लागेको छ। मंगलबार…