काठमाडाैं । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले नेपाल नागरिक पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । भण्डारीले ५४ जना मिलेर नयाँ दल दर्ता गर्नको लागि बिहीबार आयोगमा निवेदन दिएको जानकारी गराउनुभएकाे हाे। उहाँका अनुसार सो पार्टीको दर्ता नम्बर ४ सय ७७ रहेको छ । दल दर्ताको प्रक्रिया पूरा हुन केही समय लाग्ने उहाँको भनाइ…