काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो पटक स्पष्टीकरण सोध्नुभएको छ । यही असास ११ गते पहिलो स्पष्टीकरणको अधिकारीले जवाफ नदिएपछि मन्त्री किरातीले के कति कारणले जवाफ नदिएको हो ? भन्ने बेहोराको दोस्रो स्पष्टीकरण सोध्नुभएको हो । पर्यटन मन्त्रालयका अनुसार बुधबारको मन्त्रीस्तरीय निर्णयबाट दोस्रो…