Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


पार्टीकाे १५ औं महाधिवेशन आगामी पुसमा गर्ने कांग्रेसको निर्णय

काठमाडाैं। नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने निर्णय गरेको छ। सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको हो। बैठकले वर्तमान कार्यसमितिको समयावधि पनि माघसम्मका लागि थप गरेको छ। पटक-पटक स्थगित भएको बैठक सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको हो। विशेष कि नियमित महाधिवेशन…