१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


सर्वोच्चले मेयर साहलाई वारेस राख्न अनुमति दिएन

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ । अदालतको अवहेलना मुद्दा खेपिरहेका मेयर साहले तारिखका लागि वारेस राख्ने अनुमतिका लागि सर्वोच्चमा निवेदन दिनुभएको थियो । तर, न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको इजलासले मेयर साहलाई वारेसको सुविधा नहुने भनेको हो । वारेसको सुविधा नहुने भएपछि अब…