काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बुधवारको बैठक शुरु भएको छ । आजको बैठकमा केन्द्रीय सदस्यहरुले समसामयिक विषयमा आ–आफ्नो धारणा राखिरहेका छन् । आजको बैठक पनि कांग्रेसले लाइभ गरेको छ । कांग्रेस बैठक एक वर्षपछि हिजो मंगलबारबाट शुरु भएको हो । मंगलबारको बैठकमा पार्टी महामन्त्री गगन थापाले एकवर्षे कार्यतालिका केन्द्रीय कार्यसमितिमा प्रस्ताव गर्नुभएको थियो…