Logo २६ माघ २०८२, सोमबार | Tue Feb 10 2026


पदकै लागि वैचारिक आस्था बम्बैको कोठामा बिक्री गर्ने व्यक्ति म हैनः अमिक शेरचन

काठमाडौं । गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका माओवादी नेता अमिक शेरचनले पदमुक्त हुँदा आफू एकदम खुशी भएको बताउनु भएको छ । मंगलबार प्रदेश प्रमुखको कार्यलयमा पत्रकार सम्मेलन गर्दै उहाँले अधिकारविहीन जेलबाट मुक्त गराएकोमा प्रधानमन्त्री र राष्ट्रपतिलाई धन्यवाद दिनुभयो । आफूले पदको लागि राजनीति नगरेको बताउँदै शेरचनले राष्ट्रपति, प्रधानमन्त्री र एमाले पार्टी अध्यक्ष बन्ने प्रस्ताव आउँदा…