Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


कालीगण्डकी डाइभर्सन आयोजनाः सर्वाेच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं, असार २३ । सर्वोच्च अदालतले कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।न्यायाधीश तेजबहादुर केसीको एकल इजलाशले मंगलबार लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयसहितका नाममा १५ दिनभित्र लिखित जवाफ दिन आदेश दिएको हो ।आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ?…