म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नं २ रुम बेली तल्लो गाउँका ४९ वर्षीय भरीबहादुर पर्तेलले २ वर्षदेखि निगालाेकाे चोयाका पोशाक बनाएर लगाएर मेला पर्वमा गएर जीविकोपार्जन गर्दै आउनुभएको छ । जंगलबाट निगालो ल्याएर त्यसबाट चोया निकालेर उहाँले टोपी, कोट, इस्टकोट, पाइन्ट, जाँगे, जुता, झोला र मनिव्याग लगायतका पोशाकहरु चोयाँबाट नै बनाउने र आफूले बनाएका…