Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


म्याग्दीका उम्मेदवारले चुनावी प्रचारप्रसारलाई तीव्र बनाउँदै

म्याग्दी । आगामी मंसिर ४ गते हुने चुनाव आउन ५ दिन मात्र बाँकी रहँदा म्याग्दीका उम्मेदवारहरुले प्रचारप्रसार अभियानलाई अन्तिम चरणमा पुर्याएका छन् । बाहिरबाट हेर्दा प्रशन्न देखिएका उम्मेदवारहरुले एकैदिन ५ वटासम्म चुनावी सभामा भाषण गर्दै म्याग्दीको भूगोल कालीगण्डकीको तिरदेखि धौलागिरी हिमालको शिरसम्म फैलिएकोले समग्र जिल्लाको विकासमा आफू प्रतिवद्ध रहेको व्यक्त गरेका हुन् । मतदान गर्ने…