म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरबाट छिमेकी बागलुङ जिल्लाको बागलुङ नगरपालिका-४ कुडुले जोड्ने झोलुङ्गे पुलकाे निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ३ सय ८८ मिटर लामो पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको हाे । नेपाल सरकारको सस्पेन्सन ब्रिज डिभिजनले दुई जिल्ला जोड्ने ३ सय ८८ मिटर लामो र १ सय ७० मिटर अग्लो झोलुङ्गे…