Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


चलचित्र विकास बोर्डको अध्यक्ष योग्यता क्रमका आधारमा खुला प्रतिष्पर्धाबाट ल्याउने व्यवस्था गरौं: सञ्चारमन्त्री खरेल

काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विकास बोर्डको अध्यक्ष योग्यताक्रमका आधारमा खुला प्रतिष्पर्धाबाट ल्याउने व्यवस्था गर्न प्रश्ताव गर्नुभएको छ। सिंहदरबारमा बिहीबार विधायन व्यवस्थापन समितिको बैठकमा भएको चलचित्रसम्बन्धि विधेयकको दफाबार छलफलका क्रममा उहाँले यस्तो प्रश्ताव गर्नुभएको हो। उहाँले बोर्डलाई स्वायत्त नै बनाउनुपर्ने र बोर्डमा आउने अध्यक्ष खुला प्रतिष्पर्धाबाटै ल्याउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। मन्त्री…