Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


प्रधानमन्त्री कार्कीले सत्ता जोगाउन १० बुँदे सम्झौताको नाटक मञ्चन गरेकाे जेनजी युवाकाे आराेप

काठमाडाैं। जेनजी समूहले सुशीला कार्की नेतृत्वको सरकारले सत्ता जोगाउन युवाहरुको भावना विपरित सम्झौताको नाटक गरेको आरोप लगाएका छन् । काठमाडौंमा बिहीबार असन्तुष्ट समूहले पत्रकार सम्मेलन गरी जेनजी आन्दोलनलाई नै हाईज्याक गरेर सत्ता कब्जा भएको आरोप लगाएका हुन्। जेनजी अगुवा रविकिरण हमालले बुधबार सिंहदरबारमा प्रधानमन्त्री कार्की र ओमप्रकाश अर्यालको समूहले सम्झौताको नाटक मञ्चन मात्रै गरेको टिप्पणी…