४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


किन उत्रिए आन्दाेलनमा वैज्ञानिक महावीर पुन ?

काठमाडाैं । लघुवित्त र कृषक हुँदै अहिले वैज्ञानिक समेत सडकमा उत्रिएका छन् । विश्वप्रसिद्ध मागासेसे पुरस्कार विजेता डा. महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रप्रति सरकारको सकारात्मक दृष्टिकोण नराखेको भन्दै सडकमा उत्रिएका हुन् । केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेको छ । नयाँ सोच भएका युवालाई उद्यमी बन्न र मुलुकको…