Logo २७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025


प्रधानमन्त्री ओलीले संसद बैठकलाई भोलि सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संसद बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । सिंहदरबारमा बिहीबार प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री ओलीको सम्बोधन बारेमा जानकारी गराउनुभएको हो । यहि भदौ १४ गते शनिबार चीन भ्रमणमा जान लाग्नु भएका प्रधानमन्त्री ओलीले भ्रमणकाे बारेमा सदनलाई जानकारी गराउन लाग्नुभएको छ। बैठकपछि नेकपा माओवादी केन्द्रका प्रमुख…