८ श्रावण २०८२, बिहिबार | Thu Jul 24 2025


नक्कली शरणार्थी प्रकरणमा सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गर्ने तयारी

काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा बुधबार अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरेको छ । अभियोजनका लागि गठित आठ सदस्यीय समितिले प्रहरीले गत सोमबार बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजनपत्र दर्ता गर्ने तयारी गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा चलाउनु पर्ने राय…