Logo २ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025


नेकपा कर्णालीको विवाद उत्कर्षमा, गुलाफजंगले भने–मंगलबार मुख्यमन्त्री बर्खास्त गर्छौं, नेपाली भन्छिन्–बैठक बस्दैन

काठमाडौं, असोज २६ । सत्तारुढ नेपाल कम्युननिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशमा देखिएको विवाद उत्कर्षमा पुगेको छ । चरम गूटबन्दीको शिकार भएको संगठन चिरा परेको छ । एकले अर्को पक्षलाई निषेध गर्ने गरी नेताहरु अगाडी बढेका छन् । नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै अर्का नेता यामलाल कँडेल पक्षले अविश्वासको…