काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेश सभामा विश्वासको मत लिनुहुने भएको छ । आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने बताइएको छ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा दलकी प्रमुख सचेतक सीता नेपालीले मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिन आग्रह गर्नु भएको छ । कर्णाली प्रदेश सभामा ठूलो दल…