उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले आफ्नो एक वर्षे प्रगति विवरण सार्वजनिक गरेको छ । स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरुको एक वर्ष पुगेको अवसरमा नगरपालिकाले कार्यकालको एक वर्षे प्रगति विवरण सार्वजनिक गरेको हो । नगरले एक हजार युवालाई सीपमुलक तालिम दिनुका साथै पुँजीको तथा लगानीको वातावरण बनाएर नेतृत्व विकासदेखि उद्यमशील बनाउने गरि नगरपालिकाले…