काठमाडौं । कर्णाली प्रदेशको सभामुखमा नेकपा एमालेकी सांसद नन्दा गुरुङ निर्वाचित हुनुभएको छ । आइतबार प्रदेश सभा सभामुखको लागि भएको निर्वाचनमा गुरुङले २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित हुनुभएको हो । गुरुङलाई एमालेको १०,नेकपा माओवादी केन्द्रको १३ र राप्रपाको एक मत प्राप्त भएको थियो । गुरुङका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्गबहादुर पोखरेलले १४ मत प्राप्त…