काठमाडौं । मेष: शुभ समय भएकाले धन प्राप्ति, साथीभाइबाट सहयोग, पढाइ–लेखाइमा सफलता होला । वृष: समय उत्तम छ । आर्थिक लाभ, प्रतिस्पर्धीमाथि विजय, गरेका कार्यमा सफलता होला । मिथुन: दिन शुभ छ । कर्तव्य गर्नुस् । धन प्राप्ति, काममा सफलता, सुख–सन्तोष हुने देखिन्छ । कर्कट: समय अनुकूल देखिँदैन । स्वास्थ्य गडबड, विनाउपलब्धिको दौडधूप, विवाद हुन…