Logo ९ कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026


भदाै १७ मंगलवार, यस्ताे छ तपाईँको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन उत्तम रहेको छ। आँटेका कार्य सम्पादन हुनेछन्। युवावर्गहरूलाई करियरलाई लिएर राम्रो प्रस्ताव हात लाग्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक मामलाहरूमा अलि झुकेर कुरा गर्नुहोस्।…