Logo ९ कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026


प्रधानमन्त्री र भारतीय स्थल सेना प्रमुखबीच सिंहदरबारमा शिष्टाचार भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र साह र नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतीय स्थल सेना प्रमुख धिरज सेठबीच शिष्टाचार भेटवार्ता भएको छ ।  मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो । प्रधानमन्त्रीको सचिवालयकाअनुसार भेटका क्रममा दुई पक्षीय आपसी हित र सम्बन्धका विविध विषयमा छलफल भएको छ । भारतीय सेना प्रमुख सेठ चार दिने नेपाल भ्रमणका…