काठमाडौं । सरकारले अर्थतन्त्रको समस्यालाई छिटो, छरितो रुपमा समाधान गर्नेबारेमा छलफल गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा प्रधानमन्त्री पुृष्पकमल दाहाल, अर्थमन्त्री डा. प्रकाशशरण महत, गभर्नर महाप्रसाद शर्मा लगायतका सम्बन्धित पदाधिकारीहरुसँग छलफल गरी अर्थतन्त्रका वर्तमान समस्या छिटो समाधान गर्नुपर्नेमा जोड दिइएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको समस्या छिटो…