Logo १२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026


संक्रमणकालीन न्यायसम्बन्धि विधेयक संसदमा पारित गर्नैपर्छ : कानूनमन्त्री गुरुङ

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसम्बन्धि विधेयक संसदको हिउँदे अधिवेशनमा पारित गर्ने बताउनुभएको छ । संक्रमणकालीन न्यायसम्बन्धि विधेयक र सम्पती शुद्धिकरणसम्बन्धि विधेयक अति आवश्यक भएकाले अब सुरु हुने संसदको हिउँदे अधिवेशनमा त्यसलाई टुंगो लगाउनैपर्ने उहाँको भनाई थियो । मंगलबार काठमाडौंमा आयोजित ‘विस्तृत शान्ति सम्झौताको १८ वर्षः अधुरो संक्रमणकालीन न्याय प्रक्रियाको…