Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


भूकम्पपीडितलाई चिसोबाट जोगाउन मानव अधिकार आयोगको आग्रह

काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई तत्काल चिसोबाट जोगाउने व्यवस्था मिलाउन राष्ट्रिय मानव अधिकार आयोगले कर्णाली प्रदेश सरकारलाई आग्रह गरेको छ । त्रिपालमुनि बसेका ४३ जनाको मृत्यु भइसकेको बताउँदै जाजरकोट र रुकुम पश्चिम पुगेर फकिनु भएका आयोगका सदस्य मिहिर ठाकुरले यस्तो आग्रह गर्नु भएको हो । आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीसँग कुरा गर्दै…